एनआरएनए यूके एकता अधिवेशनमा डा. शेष घले र वरिष्ठ अधिवक्ता न्यौपाने आउने
अल्डरसट (यूके)– गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सम्मानित सर्वोच्च अदालतको गत २१ चैतको आदेशअनुसार एनआरएनए यूकेको एकता अधिवेशन आयोजना गर्न लागेको छ। उच्चस्तरीय समितिले काठमाडौंमा आगामी ३-५, २०२५ मा अन्तर्राष्ट्रिय महासभा आयोजना गर्ने घोषणा गरेकोले त्यसैसँग मेल खाने गरी एनआरएनए यूके…