निर्वाचन समितिको हिसाब क्लियर छ,विवादमा नमुछौँ: एनआरएनए यूके
एनआरएनए यूकेले अघिल्लो कार्यसमितिको आर्थिक पारदर्शितासम्बन्धी प्रश्नमा तत्कालिन निर्वाचन समितिको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । अध्यक्ष पुनम गुरुङले मंगलबार एक वक्तव्य जारी गर्दै निर्वाचन समितिले आफ्नो सम्पूर्ण हिसाबकिताब निर्वाचन सकिएलगत्तै बुझाइसकेको उल्लेख गरेकी छन् । निर्वाचन समितिका प्रमुख एवम् एनआरएनए…