नेपाल-भारत सिमाना बिबाद – यथार्थ र चुनौती” बिषयक सेमिनार सम्पन्न:
गैर-आवासीय नेपाली संघ यूकेले नेपाल भारत सिमा बिबाद बारे गरिने एक अन्तराष्ट्रीय स्तरको सेमिनार सम्पन्न गरेको छ । हिजो २९ नोभेम्बर २०२० मा दिन डिजिलट रुपमा सम्पन्न उक्त कार्यक्रमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले भारतले…