skip to Main Content
NRNA UK द्वारा चित्रकला प्रतियोगिता आयोजना

गैर आवासीय नेपाली संघ बेलायतले लकडाउनको कारण घरमै रहेका नेपाली बालबालिकाहरु लाई रचान्नात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यले चित्रकला प्रतियोगितामा सहाभागीताको लागि आवहान गरेको छ । चित्रकला प्रतियोगितामा भाग लिनको लागि तल को  लिंक मा register गर्नु होला

https://forms.office.com/Pages/ResponsePage.aspx?id=FM9wg_MWFky4PHJAcWVDViQOek2iu4ZNkjGV2ytG4y1UMjhTVlNSM0MzRTJITkhWS0RPRTlJWVZJMi4u&fbclid=IwAR3_KtJ0D-USvUtetgUS7wNoSowbAAPsGS6XstUMsv7WaHlNQViKjYDfjxQ

error: Content is protected !!
Back To Top