skip to Main Content

Wales

नेपालको बिकासमा टेवा पुर्याउन र विश्वका बिभिन्न मुलुकहरुमा बसोवास गरिरहेका गैर आवासीय नेपालीहरुको हितको संरक्षण गर्न संगठित रुपले अघि बढ्नका लागि आधारभूत विश्वमानब अधिकारलाई मनन गरि “गैर-आबासीय नेपाली संघ” को स्थापना गरि संचालन भईरहेको सन्दर्भमा यसको उदेश्य र कार्यक्रमलाई आत्मसाथ गर्दै बेलायतमा बसोबास गरिरहेका आम गैर आवासीय नेपालीहरुको हक हितका सुरक्षा र प्रबन्ध गर्न नेपालीहरुको साझा र प्रतिनिधि मुलक संस्थाको रुपमा बिकाश गर्दै गैर आबासीय नेपाली पुँजी र मानब संसाधनलाई नेपालको चौतर्फी बिकासमा लगानी गर्न नेपाल सरकार र नेपाली उधमीहरुसंग साझेदारी स्थापना गर्ने र त्यसको विकास गर्दै बेलायत र विश्वभर छरिएर रहेका नेपालीहरुको माझ नेपाली कला संस्कृति र भाबनालाई सधै उँचो राख्न आबश्यक पहल गर्दै अगाडी बढ्न “गैर आबासीय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स”स्थापना गरिएको छ |

बेलायतमा बसोबास गर्ने गैर आबासीय नेपालीहरुको हक, हित र अधिकारको निम्ति कार्य गर्न, नेपालीहरुलाई एकबद्ध गर्न, नेपाल भित्र र बाहिरका संघ सँस्थाहरुसंग समन्वय गर्दै उनीहरुको उदेस्यलाई प्रबर्धन गरि नेपाल र नेपालीको हितमा योगदान पुर्याउन एक स्वतन्त्र, गैर नाफामुलक, गैर राजनीतिक र गैर सरकारी सँस्थाको रुपमा विकास गर्दै यसको उदेश्य र कार्यक्रमलाई आत्मसाथ गर्दै बेलायतमा बसोबास गरिरहेका सम्पूर्ण गैर आवासीय नेपालीहरुको हक हितको सुरक्षा र प्रबन्ध गर्न “गैर-आबासीय नेपाली संघ बेलायत राज्य समन्वय परिसद वेल्स” प्रतिबद्द रहेको छ | 

NRNA UK State Coordination Council, Wales

Executive Committee

 

President- Krishna Prasad Bhandari

Vice President – Amrit Ghale

Secretary- Prakash Kandel

Joint Secretary- Sanjeev Mainali

Treasurer- Bivushan Man Shrestha

Joint Treasure- Shobha Rana Pokharel

 

Executive Member

Khim Chhetri

Balram Adhikari

Jivan KC

Rameshor Devkota

Mem Raj Neupane

 

Advisors

Badri Yongya

Maj Retd Khusiman Gurung MVO

Nir Lal Moktan

Indra Prasad Gurung

Mati Prasad Pun

Baburam Neupane

error: Content is protected !!
Back To Top