skip to Main Content

एनआरएनए युकेबाट कर्णाली प्रदेशलाई दुई थान अक्सिजन मेसिन सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कर्णाली प्रदेश सरकारलाई दुई थान अक्सिजन कन्सट्रेट मेसिन हस्तान्तरण गरेको छ । कोरोनाको कहरमा एनआरएनए युकेले सातै प्रदेशलाई अक्सिजन मेसिन हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत मंगलबार कर्णाली प्रदेश सरकारलाई मेसिन हस्तान्तरण गरिएको हो । एनआरएए युकेको…

Read More

एनआरएनए यूकेले गण्डकी प्रदेश सरकारलाई दियो अक्सिजन मेसिन

एनआरएन युकेले आज गण्डकी प्रदेश सरकारलाई दुई वटा अक्सिजन मेसिन सहयोग गरेको छ ।   कोभिड–१९ बाट नेपालमा थप महामारीको जोखिम बढदै गएपछि एनआरएन युकेले नेपालका ७ वटा प्रदेशलाई दुई थानका दरले १४ वटा मेसिन वितरण गरेको हो । कूल…

Read More

एनआरएनए र दूतावासको सहयोगमा १४६ जना नेपालीहरु स्वदेश फर्किए

 लन्डन । कोरोना महामारीका कारण बेलायतमा अडकिएका १ सय ४६ जना आज बुधबार नेपालका लागि उडेका छन् । उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका थिएनन् । १ सय ४६ जना नेपाली अहिले लन्डनको गेटविक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको…

Read More

एनआरएनए यूकेको कोरोना कोषमा तमु धिं यूकेको १४ सय १ पाउण्ड सहयोग

तमु धिं यूकेले एनआरएनए यूकेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । बेलायतमा कोरोनाबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए यूकेले सञ्चालन गरेको सहयोग अभियानमा तमु धिंले १४ सय १ पाउण्ड प्रदान गरेको हो । सहयोग चेक शनिबार तमु धिं यूकेका…

Read More

एनआरएनए यूकेले विद्यार्थी सहयोग निरन्तर राख्ने

  लण्डन । कोरोना महामारीका कारण विभिन्न समस्यामा परेका बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको लागि एनआरएनए यूकेले शुरु गरेको आफ्नो सहयोग अभियानलाई निरन्तर राख्ने भएको छ । लण्डनस्थित नेपाली दूतावासले सहयोगको आवश्यकतामा रहेका विद्यार्थीहरुलाई 'मर्जिङ नेपसक्स'कै एकद्धारबाट सहयोग वितरण गर्न आव्हान…

Read More

लण्डनमा कोरोनाबाट निधन भएका अर्यालको परिवारलाई एनआरएनए यूकेले आर्थिक सहयोग गर्ने

लण्डन । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न विषम परिस्थितिमा विभिन्न समस्यामा पर्ने नेपालीहरुको सहयोगका लागि एनआरएनए यूकेले सुरु गरेको हेल्पलाइन बिस्तार गरिने भएको छ । शनिबार भिडियो कन्फरेन्समार्फत बसेको आइसिसी सदस्य र राज्य परिषदका पदाधिकारीसहितको कार्यसमिति बैठकले हेल्पलाइनको संयोजकमा सचिव…

Read More

एनआरएनए यूके महिला फोरमले अन्तर्राष्ट्रिय नारी दिवस मनायो,

लण्डन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके महिला फोरमले आइतबार पश्चिम लन्डनमा एक कार्यक्रम गरेको छ । ‘महिला सशक्तिकरण’ केन्द्रित उक्त कार्यक्रममा लन्डन स्कुल अफ इकोनोमिक्सकी भिजिटिङ फेलो डा. पुनम यादवले घुम्टो हालेर हिड्ने तराई मधेशका…

Read More
error: Content is protected !!
Back To Top