एनआरएन यूकेको टोलीले नेताहरुलाई बुझाए ज्ञापनपत्र, विधेयक पास हुने आश्वासन
गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन लबिङ गर्न नेपाल आएको एनआरएन यूकेको टोलीले मंगलबार पनि भेटघाटलाई तीब्र बनायो ।एनआरएन यूकेको टोलीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, कानुन मन्त्री भानुभक्त ढकाल तथा कांग्रेस नेता…