skip to Main Content

एनआरएन यूके अध्यक्षमा पुनम गुरुङ २ सय ३ मतान्तरले विजयी (पूरा नतिजासहित)

अल्डर्सट । एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् । प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै पुनमले डेढ दशक लामो एनआरएन यूके इतिहासकै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् । अाइतबार बिहान सम्पन्न मतगणनाको…

Read More

एनआरएनए युकेमा कसले कुन पदमा दिए उम्मेदवारी ! (हेर्नुहोस् नामावली सहित)

लण्डन । एनआरएन यूकेको आउंदो सेप्टेम्बर १४ मा हुने निर्वाचनको लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । एनआरएन यूकेको केन्द्रीय कार्यसमितिका २७, आइसिसी सदस्यका ७ र ४ वटा राज्यसमितिका १० / १० गरी कुल ७४ पदका लागि जम्मा १…

Read More

NRNA युके मा १३,८९० सदस्यता दर्ता

रमेश सरङ्गाकोटी, प्रबक्ता, युके, गैर आवासीय नेपाली संघ युके को आह्वानमा आउदो निर्वाचन १४ सेप्टेम्बेर २०१९ मा सहभागी हुनका लागि गैर आवासीय नेपाली संघ युकेको सदस्यता बन्ने अन्तिम मिति ३१ जुलाई २०१९ साझको ८ बजे सम्म रहेको थियो । गैर…

Read More

लन्डन–काठमाडौं सिधा हवाई सेवा सञ्चालन गर्न एनआरएन युकेको माग

गैर आवासीय नेपाली संघ युकेको एक प्रतिनिधिमण्डलले बेलायतको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर लन्डन–काठमाडौं सिधा हवाई सेवा सञ्चालन गर्न माग गरेको छ । एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले ब्रिटिस सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुको समान पेन्सन लगायतका समस्या समाधान…

Read More

एनआरएनलाई खुसी खवर : रहने भो अध्यागमन विभागमा छुट्टै ‘एनआरएन डेस्क’

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएन ) यूकेको विशेष पहलमा अब अध्यागमन विभागमा छुट्टै ‘एनआरएन डेस्क’ खडा गरिने भएको छ । एनआरएन यूकेले आयोजना गरेको अध्यागमनका उच्च अधिकारीसँगको छलफलपछि नेपालको अध्यागमन विभागमै छुट्टै ‘एनआरएन डेस्क’राख्नको लागि पहल गरिेने बताइएको छ ।नेपालको…

Read More

रुद्र थापाको नेतृत्वमा बन्यो एनआरएन युकेको ‘केन्ट काउन्टी परिषद’ : हेर्नुहोस नामावलीसहित

लन्डन । गैर आवासिय नेपाली संघ (एनआरएन)यूकेले रुद्र बहादुर थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद्’ गठन गरेको छ । एनआरएनको एक भेलाले थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद’ गठन गरेको हो । यसै गरि रूद्र बहादुर थापा संयोजक रहेको काउन्टी परिषदको समितिको सचिवमा होम…

Read More

एनआरएनए यूकेद्वारा विभिन्न उपसमिति गठन

अल्डरसट । एनआरएनए युकेको नियमित बैठकले विविध बिषयमा छलफल गर्दै विभिन्न उपसमितिहरु गठन गरेको छ । बैठकले अनुशासन उपसमितिको संयोजकमा एनआरएनए युकेका प्रमुख संरक्षक मेजर डमर घले एमबिई, संरक्षक सूर्य गुरुङको संयोजकत्वमा लेखा परीक्षण, आईसीसी उपाध्यक्ष तथा संरक्षक कुल आचार्यको…

Read More

निर्मला हत्याकाण्डका दोषीलाई कारबाही गर्न एनआरएनए युकेको माग, दूतावासमार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्र पठाइयो

लन्डन । गैरआवासीय नेपाली स‌ंघ (एनआरएनए युके) ले १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा संलग्नलाई कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ । एनआरएनए युकेकी उपाध्यक्ष पुन गुरुङको नेतृत्वमा शुक्रबार नेपाली दूतावास लन्डनका राजदूत दुर्गाबहादुर सुवेदीमार्फत गृहमन्त्री रामबहादुर थापालाई…

Read More

एनआरएनए युकेको पाँचौं काउन्सिल बैठकबाट ११ बुँदे ‘अल्डरसट घोषणा पत्र’ जारी [घोषणापत्रसहित]

गैरआवासीय नेपाली संघ युकेको विधान अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको पाँचौं राष्ट्रिय परिषदको बैठक गत २९ सेप्टेम्बर शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो । करिब १०० संघ संस्थाका प्रतिनिधिहरु, समाजका अग्रज व्यक्तित्वहरु, एनआरएनए आईसीसीका पदाधिकारी र सदस्यलगायतको…

Read More

एनआरएन यूकेको अर्को सफलता, सुरु गर्‍यो अनलाइन सदस्यता वितरण अभियान

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अबदेखि संस्थाको सदस्यता अनलाइनबाटै वितरण गर्ने भएको छ । आइतबार लण्डनमा एक कार्यक्रम गरि अनलाइन सदस्यता वितरणको औपचारिक शुभारम्भ गरिएको हो एनआरएनए यूकेलाई डिजिटल बनाउने अभियानको पहिलो चरणमा सदस्यता वितरण सुरु गरिएको बताइएको…

Read More
error: Content is protected !!
Back To Top