साउथईस्ट लन्डनमा कंडेल समुहद्वारा एनआरएन यूकेलाई लाई स्वास्थ्य सामग्री हस्तान्तरण
गैर आवासीय नेपाली संघले संचालन गरेको कोभिड -१९ सहयोग अभियानमा बेलायतमा व्यवसायरत कंडेल समुह द्वारा संचालित फार्मेसीले स्वास्थ्य सामग्री हरु हस्तारण गरेको छ । गैर आवासीय नेपाली संघ बेलायतका पदाधिकारीहरुको उपस्थितीमा फार्मेसी द्वारा प्रदान गरिएको मास्क सेनिटाईजर र पन्जा लगायतका…