skip to Main Content

स्कटल्याण्डबाट भूमि अतिक्रमणको विरोधमा ज्ञापन पत्र

स्कटल्याण्ड।  भारतद्वारा  नेपाली  भूमि अतिक्रमणको विरोधमा  स्कटल्याण्डका नेपालीहरुको  तर्फ बाट  भारतीय राजदूतावासलाई  बिरोध ज्ञापन  पत्र  बुझाइएको छ। गैरआवासीय नेपाली संघ  युकेको परिपत्र अनुसार गैरआवासीय नेपाली संघ  युकेको  उपाध्यक्ष  मोहन कार्की, राज्य परिषद स्कटल्याण्ड  अध्यक्ष छवि अर्याल लगायतको टोलीले पोष्ट  अफिस…

Read More

गैरआवासीय नेपाली संघ बेलायतले भारतद्वारा नेपाली भूमी अतिक्रमण को बिरोधमा बेलायतमा ज्ञापन पत्र बुझाउदै

गैरआवासीय नेपाली संघ बेलायतले भारतद्वारा नेपाली भूमी अतिक्रमण गर्दै सडक समेत निर्माण गरेको परिप्रेक्षमा यसको विरोध गर्दै लन्डनस्थित भारतीय हाइ कमिसनमा विरोधपत्र सम्प्रेषण गर्ने कार्यक्रम आयोजना गरेको छ । कोरोना लकडाउनको वर्तमान परिस्थितीमा विगतमा जस्तै भौतिक रुपमा हाइ कमिसनमा  उपस्थित भएर…

Read More

एनआरएनए यूकेको कोरोना कोषमा तमु धिं यूकेको १४ सय १ पाउण्ड सहयोग

तमु धिं यूकेले एनआरएनए यूकेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । बेलायतमा कोरोनाबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए यूकेले सञ्चालन गरेको सहयोग अभियानमा तमु धिंले १४ सय १ पाउण्ड प्रदान गरेको हो । सहयोग चेक शनिबार तमु धिं यूकेका…

Read More

बेलायतमा रोकिएका नेपालीको तथ्यांक संकलन संगै नेपाल फर्काउने पहल

कोरोना महामारीका कारण लागू गरिएको लकडाउनले अहिले धेरै नेपालीहरु संसारका विभिन्न मुलुकमा अलपत्र अवस्थामा छन् । बेलायतमा पनि यस्ता सयौं नेपाली छन् जो लकडाउनका कारण नेपाल फर्किन नपाएर अड्किएका छन् । यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लकडाउनका कारण…

Read More

NRNAUK ले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक विस्तृत तथ्यांक

गैरआवासीय नेपाली संघ ( एनआरएनए) यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक विस्तृत तथ्यांक सार्वजनिक गरेको छ । बुधबार दिउँसो सार्वजनिक उक्त तथ्यांकले हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको देखाएको छ । संक्रमितमध्ये उपचारका लागि अस्पतालमै…

Read More

एनआरएनए युकेबाट नेपाली भूमि अतिक्रमणको विरोध

लन्डन । एनआरएनए यूकेले पनि भारतद्वारा गरिएको नेपाली भूमि अतिक्रमणको विरोध गरेको छ । अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईका नाममा बुधबार जारी एक वक्तव्यमा एनआरएनए यूकेले नेपाली भूमि अतिक्रमणको भर्त्सना गरेको छ । वक्तव्यमा भारतले नेपाली भूमिको प्रयोग…

Read More

NRNA UK द्वारा चित्रकला प्रतियोगिता आयोजना

गैर आवासीय नेपाली संघ बेलायतले लकडाउनको कारण घरमै रहेका नेपाली बालबालिकाहरु लाई रचान्नात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यले चित्रकला प्रतियोगितामा सहाभागीताको लागि आवहान गरेको छ । चित्रकला प्रतियोगितामा भाग लिनको लागि तल को  लिंक मा register गर्नु होला https://forms.office.com/Pages/ResponsePage.aspx?id=FM9wg_MWFky4PHJAcWVDViQOek2iu4ZNkjGV2ytG4y1UMjhTVlNSM0MzRTJITkhWS0RPRTlJWVZJMi4u&fbclid=IwAR3_KtJ0D-USvUtetgUS7wNoSowbAAPsGS6XstUMsv7WaHlNQViKjYDfjxQ 

Read More

नेपाल फर्किन चाहने बेलायतस्थित नेपालीको विवरण उपलब्ध गराउन आव्हान

गैर आवासीय  नेपाली संघ बेलायतले कोरोना भाईरस (COVID-19) को प्रभावले बेलायतबाट नेपाल जानबाट बन्चित हुनुभएका नेपाली महानुभाबहरुको नामावली संकलन कार्य शुरु गरेको छ।  कोरोना भाईरस (COVID-19) को यस विषम परिस्थितिले सिर्जना गरेको असहजताले हाम्रा कैयौं नेपाली बुबा, आमा, दाजुभाई तथा दिदीबहिनीहरु आफ्नो परिवार तथा आफन्तहरु सँग…

Read More
error: Content is protected !!
Back To Top