skip to Main Content

एनआरएनए दिवसमा एनआरएन यूकेले गर्यो सल्लाहकारहरु संग अन्तरक्रिया कार्यक्रम

एनआरएन डे को अवसरमा गैरआवासीय नेपाली संघ बेलायतले सल्लाहकारहरु संग एक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए यूकेको नवौं कार्यसमितीले कार्यभार सम्हालेको एक बर्ष पुगेको परिप्रेक्षमा संघको बार्षिक गतिविधीको जानकारी दिने तथा सल्लाहकारहरुको राय सल्लाह र प्रतिक्रिया…

Read More

फर्केर हेर्दा एनआरएनए यूकेका एक वर्ष

गैरआवासीय नेपाली संघ बेलायतको नवौं कार्यसमितिले आफ्नो कार्यभार सम्हालेको एक वर्ष पुगेको छ । यो समयको दौरानमा हामीले के कति कार्यहरु गर्न सक्यौं अथवा कुन हदसम्म हाम्रो जिम्मेवारी वहन गर्न सक्यौं वा सकेनौं भन्ने समिक्षा हामी स्वयंले गर्ने भन्दा पनि…

Read More

एनआरएनए युकेबाट कर्णाली प्रदेशलाई दुई थान अक्सिजन मेसिन सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कर्णाली प्रदेश सरकारलाई दुई थान अक्सिजन कन्सट्रेट मेसिन हस्तान्तरण गरेको छ । कोरोनाको कहरमा एनआरएनए युकेले सातै प्रदेशलाई अक्सिजन मेसिन हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत मंगलबार कर्णाली प्रदेश सरकारलाई मेसिन हस्तान्तरण गरिएको हो । एनआरएए युकेको…

Read More

एनआरएनए यूकेले गण्डकी प्रदेश सरकारलाई दियो अक्सिजन मेसिन

एनआरएन युकेले आज गण्डकी प्रदेश सरकारलाई दुई वटा अक्सिजन मेसिन सहयोग गरेको छ ।   कोभिड–१९ बाट नेपालमा थप महामारीको जोखिम बढदै गएपछि एनआरएन युकेले नेपालका ७ वटा प्रदेशलाई दुई थानका दरले १४ वटा मेसिन वितरण गरेको हो । कूल…

Read More

एनआरएनए यूकेले आयोजना गरेको चित्रकला प्रतियोगितामा ४६ बालबालिका बाट ९२ सिर्जना प्राप्त

प्रतियोगितामा सहभागीमध्ये एक साढे २ वर्षीया बालिका खुशी खराल । गैरआवासीय नेपाली संघ (एनआरनएनए) यूकेले आयोजना गरेको चित्रकला प्रतियोगितामा बेलायतभरका ४६ जना बालबालिकाले भाग लिएका छन् । चित्रकला पठाउन तोकिएको समयभित्र ४६ बालबालिकाका ९२ सिर्जना प्राप्त भएको एनआरएनए यूकेले जनाएको…

Read More

एनआरएनए यूकेले महामारीको बेला नेपालीमा महिला पर्ने असरबारे ११ जूलाईमा सेमिनार गर्ने : मन्त्री, सांसद सहभागी हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कोराना महामारी पछि नेपाली महिला समुदायमा परेको प्रभावको बारेमा अन्तराष्ट्रिय सेमिनार गर्ने भएको छ । संघकी अध्यक्ष पुनम गुरुङ्गका अनुसार आगामी शनिवार विहान (११ बजे बेलायती समय) जुम प्रविधी मार्फत सो सेमिनारको आयोजान गर्न लागिएको…

Read More

एनआरएनए यूकेले सात वटै प्रदेशमा अक्सिजन मेसिन सहयोग गर्ने

एनआरएनए यूकेले नेपालका सात वटै प्रदेशमा अक्सिजन मेसिन सहयोग गर्ने भएको छ । आइतबार सम्पन्न कार्यसमितिको अनलाइन बैठकले कोभिड १९ विरुद्धको लडाईंमा सहयोग गर्ने उद्धेश्यले हरेक प्रदेशमा दुईवटा अक्सिजन मेसिन प्रदान गर्ने निर्णय गरेको हो । सहयोगको संयोजन गर्ने जिम्मा…

Read More

एनआरएनए र दूतावासको सहयोगमा १४६ जना नेपालीहरु स्वदेश फर्किए

 लन्डन । कोरोना महामारीका कारण बेलायतमा अडकिएका १ सय ४६ जना आज बुधबार नेपालका लागि उडेका छन् । उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका थिएनन् । १ सय ४६ जना नेपाली अहिले लन्डनको गेटविक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको…

Read More

एनआरएनए युके र नेपाली दूतावासको पहलमा बेलायतमा रोकिएका नेपालीहरु २४ र २६ जुनमा नेपाल फर्कदै

लण्डन। कोरोना भाइरसका कारण लामो समय देखि वेलायतमा लकडाउनमा परेका नेपालीहरुको लागि स्वदेश फर्किनेबाट खुलेको छ। नेपाली दूतावास लण्डनका अनुसार जुन २४ र २६ का दिन दुई वटा चार्टर विमानले यहाँ अलपत्र परेका नेपालीहरुलाई लिएर नेपाल उड्ने निश्चित भएको हो।…

Read More

एनआरएनए यूके द्वारा भूमि अतिक्रमणको विरोधमा भारतीय प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा विरोध जनाउँदै एनआरएनए यूकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएको छ । सोमबार दिउंसो एकै समयमा अल्डरसट, मिडल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डसहित पाँच छुट्टाछुट्टै स्थानबाट उक्त ज्ञापनपत्र पठाइएको छ । नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्रीको…

Read More
error: Content is protected !!
Back To Top