एनआरएनए यूकेको टोलीलाई नर्दन आयरल्याण्डमा स्वागत
शिव भण्डारी बेलफास्ट (नर्दन आयरल्याण्ड)– गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको टोलीलाई नर्दन आयरल्याण्ड स्वागत गरिएको छ । नर्दन आयरल्याण्डका अगुवाहरु नारायण कँडेल, लीलाराम निउरे, अब्डन आचार्य, खगराज कँडेललगायतले बेलफास्ट विमानस्थलमा स्वागत गरे । बेलफास्टमा आइतबार एक कार्यक्रमको आयोजना गरी राज्य…