skip to Main Content

एनआरएनए यूकेले गण्डकी प्रदेश सरकारलाई दियो अक्सिजन मेसिन

एनआरएन युकेले आज गण्डकी प्रदेश सरकारलाई दुई वटा अक्सिजन मेसिन सहयोग गरेको छ ।   कोभिड–१९ बाट नेपालमा थप महामारीको जोखिम बढदै गएपछि एनआरएन युकेले नेपालका ७ वटा प्रदेशलाई दुई थानका दरले १४ वटा मेसिन वितरण गरेको हो । कूल…

Read More

एनआरएनए यूकेले आयोजना गरेको चित्रकला प्रतियोगितामा ४६ बालबालिका बाट ९२ सिर्जना प्राप्त

प्रतियोगितामा सहभागीमध्ये एक साढे २ वर्षीया बालिका खुशी खराल । गैरआवासीय नेपाली संघ (एनआरनएनए) यूकेले आयोजना गरेको चित्रकला प्रतियोगितामा बेलायतभरका ४६ जना बालबालिकाले भाग लिएका छन् । चित्रकला पठाउन तोकिएको समयभित्र ४६ बालबालिकाका ९२ सिर्जना प्राप्त भएको एनआरएनए यूकेले जनाएको…

Read More

एनआरएनए यूकेले महामारीको बेला नेपालीमा महिला पर्ने असरबारे ११ जूलाईमा सेमिनार गर्ने : मन्त्री, सांसद सहभागी हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कोराना महामारी पछि नेपाली महिला समुदायमा परेको प्रभावको बारेमा अन्तराष्ट्रिय सेमिनार गर्ने भएको छ । संघकी अध्यक्ष पुनम गुरुङ्गका अनुसार आगामी शनिवार विहान (११ बजे बेलायती समय) जुम प्रविधी मार्फत सो सेमिनारको आयोजान गर्न लागिएको…

Read More

एनआरएनए यूकेले सात वटै प्रदेशमा अक्सिजन मेसिन सहयोग गर्ने

एनआरएनए यूकेले नेपालका सात वटै प्रदेशमा अक्सिजन मेसिन सहयोग गर्ने भएको छ । आइतबार सम्पन्न कार्यसमितिको अनलाइन बैठकले कोभिड १९ विरुद्धको लडाईंमा सहयोग गर्ने उद्धेश्यले हरेक प्रदेशमा दुईवटा अक्सिजन मेसिन प्रदान गर्ने निर्णय गरेको हो । सहयोगको संयोजन गर्ने जिम्मा…

Read More

एनआरएनए र दूतावासको सहयोगमा १४६ जना नेपालीहरु स्वदेश फर्किए

 लन्डन । कोरोना महामारीका कारण बेलायतमा अडकिएका १ सय ४६ जना आज बुधबार नेपालका लागि उडेका छन् । उनीहरु बिगत ४ महिनादेखि नेपाल जान पाएका थिएनन् । १ सय ४६ जना नेपाली अहिले लन्डनको गेटविक एयरपोर्टबाट जजिरा एयरलाइन्समार्फत् नेपाल उडेको…

Read More
error: Content is protected !!
Back To Top