skip to Main Content

यस्ता छन् एनआरएनए युकेलाई सुधार्ने सल्लाहकारहरुको १० सुझाव

फार्नबोरो । एनआरएनए युकेका सल्लाहकारहरुले संस्थालाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउनका लागि भन्दै विभिन्न १० वटा सुझाव दिएका छन् । गत आइतबार फेब्रुअरी १८ का दिन फार्नबोरोस्थित भिलेज होटलमा आयोजित सल्लाहकार परिषद् बैठकका सहभागी सल्लाहकारहरुले सो सुझाव दिइएको हो…

Read More

एनआरएन युकेका सल्लाहकारहरुलाई भिलेज होटलमा निमन्त्रणा

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले सल्लाहकार परिषदको पहिलो ऐतिहासिक औपचारिक बैठकमा उपस्थितिको लागि अनुरोध गरेको छ । फार्नबोरोस्थित होटल भिलेजमा  १८ फेब्रुअरी आइतबार बिहान ११. ३० बजे देखि कार्यक्रम तय भएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए)…

Read More

नर्दन आयरल्याण्डमा एनआरएनए गठन, अध्यक्षमा निउरे सर्वसम्मत

शिव भण्डारी बेलफास्ट (नर्दन आयरल्याण्ड)– नर्दन आयरल्याण्डमा गैरआवासीय नेपाली संघ (एनआरएन) राज्य समन्वय परिषद् गठन भएको छ । एनआरएनए अगुवा लिलाराम निउरेको अध्यक्षतमा सर्वसम्मत नर्दन आयरल्याण्डमा राज्य समन्वय परिषद् गठन भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण कुँवर, सचिवमा अब्जन आचार्य,…

Read More

एनआरएनए यूकेको टोलीलाई नर्दन आयरल्याण्डमा स्वागत

शिव भण्डारी बेलफास्ट (नर्दन आयरल्याण्ड)– गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको टोलीलाई नर्दन आयरल्याण्ड स्वागत गरिएको छ । नर्दन आयरल्याण्डका अगुवाहरु नारायण कँडेल, लीलाराम निउरे, अब्डन आचार्य, खगराज कँडेललगायतले बेलफास्ट विमानस्थलमा स्वागत गरे । बेलफास्टमा आइतबार एक कार्यक्रमको आयोजना गरी राज्य…

Read More

एनआरएन आईसीसी उपाध्यक्ष कुल आचार्य लगायतका अतिथिलाई नर्दन आयरल्याण्डमा स्वागत

बेलफास्ट (नर्दन आयरल्याण्ड)– गैरआवासीय नेपाली संघ (एनआरएन) आईसीसी उपाध्यक्ष कुल आचार्य नेतृत्वको टोलीलाई आयरल्याण्ड स्वागत गरिएको छ । नर्दन आयरल्याण्डका अगुवाहरु नारायण कँडेल, लीलाराम निउरेलगायतले बेलफास्ट विमानस्थलमा स्वागत गरे । बेलफास्टमा आइतबार एक कार्यक्रमको आयोजना गरी राज्य समन्वय परिषद गठन…

Read More
Back To Top